काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २२३ रन जोड्यो ।
प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार