Karnali Media
२०८३ असार १७ , बुधबार

नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षक ९एसपी०को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको हो ।

सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलबरभत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


हेर्नुहोस् सूची :-

प्रकाशित मिति : २०८० फागुन २ गते बुधबार