Karnali Media
२०८३ असार १७ , बुधबार

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल ९:३० बजे सुरु हुनेछ ।


नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार