Karnali Media
२०८३ साउन ८ , शुक्रबार

नेपालले टस हार्यो, पहिले फिल्डीङ गर्दै



नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ ।


प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार