Karnali Media
२०८३ जेठ २८ , बिहीबार

नवनियुक्त मन्त्रीहरुले लिए सपथ



प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धनबाट सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । पहिलो चरणमा तीन जना मन्त्री नियुक्त भएका छन् ।

यसरी शपथ लिने मन्त्रीहरुमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


नेपाली कांग्रेसहितको गठबन्धन टुटेर आजै नयाँ गठबन्धन बनेको हो ।

प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार