टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो ।

संवाददाता । मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित