सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ । पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो ।
यसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ ।
यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए ।
प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार












