Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतमा अध्ययनरत अछामका १८ वर्षीय मनोज ३ दिनदेखि सम्पर्कविहीन



अछामका एक युवक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासेनका १८ वर्षीय मनोज खनाल सम्पर्कविहीन भएका हुन् ।

उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि उनी परिवारको सम्पर्कमा नरहेको उनका आफन्त प्रकाश न्यौपानेले जानकारी दिए ।


उनले मनोजलाई देख्ने/भेट्नेहरूले नजिकैको प्रहरी चौकी वा ९८४९८१४६२३ र ९७४९८६३२०६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार