Karnali Media
२०८३ साउन ८ , शुक्रबार

नेविसंघले गर्‍यो गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन



काठमाडौँ । नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ ।

नेविसंघले बिहीबार शंकरदेव क्याम्पस अगाडि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मसाल जुलुससहित पुत्ला जलाएको हो ।


सहकारी प्रकरणमा मुछिएको भन्दै काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० चैत ८ गते बिहीबार