Karnali Media
२०८३ असार २ , मंगलबार

दैलेखमा पानीमा डुबेर एक युवकको मृत्यु



दैलेख । दैलेखमा डुवेर एक युवको मृत्यु भएको छ । भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार खोलामा डुबेर मृत्यु हनेमा भैरबी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेका छन् ।


उनको छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० चैत १५ गते बिहीबार