Karnali Media
२०८३ असार १६ , मंगलबार

दैलेखमा चट्याङ लागेर बालिकाकाे मृत्यु



दैलेख। भैरवी गाउँपालिका ६ तोरीमूलमा चट्याङ लागेर १३ वर्षीया बालिका शर्मिला कँडेलकाे मृत्यु भएकाे छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शनिबार दिउँसाे एक्कासी परेको चट्याङले शर्मिला गम्भीर घाइने भएकी थिइन् । उनलाइ उपचारका लागी प्रदेश अस्पताल सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।


प्रकाशित मिति : २०८० चैत १७ गते शनिबार