दैलेख । दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ ।
नारायण नगरपालिका-११ ओडारेस्थित कट्टीखोलामा पौडी खेल्ने क्रममा डुबेर सुर्खेत चिङगाड गाउँपालिका(५ चाँदनी घर भएका २२ वर्षीय हिमाल जिसीको बुधबार दिउँसो मृत्यु भएको हो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित