Karnali Media
२०८३ जेठ २८ , बिहीबार

मेयर बालेन साहको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक



काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

जन्मदिन पारेर मेयर बालेनले कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गरेका हुन् ।


मेयर बालेनले उक्त कविता सङ्ग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । बालेनको कविता सङ्ग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

अश्रमा बालेनले सयभन्दा बढी स(साना कविता लेखिएका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १४ गते शुक्रबार