Karnali Media
२०८३ भदौ २२ , सोमबार

यस्तो छ टी-२० विश्वकप खेल्ने नेपाली टोली



काठमाडौँ । नेपालको आउँदो टी-२० विश्वकपमा खेल्ने १५ सदस्यीय स्क्वाड घोषणा गरिएको छ ।


रोहित पौडेलको कप्तानीमा घोषित टिममा अनुभवी खेलाडीहरूले नै स्थान बनाएका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १९ गते बुधबार