Karnali Media
२०८३ भदौ ६ , शनिबार

कर्णाली सरकारको मुख्य न्यायधिवक्तामा हमाल नियुक्त



सुर्खेत । वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल कर्णाली सरकारको मुख्य न्यायधिवक्तामा नियुक्त भएका छन् ।


सोमबार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख २४ गते सोमबार