Karnali Media
२०८३ भदौ २२ , सोमबार

आज पनि सदनमा काँग्रेसको नाराबाजी



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन बसेको बैठक पनि काँग्रेसले अवरोध गरेको हो ।

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार