सुर्खेत । कर्णाली प्रदेशसभामा विनियोजन विधेयक, २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशको विनियोजन विधेयक, २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका हुन् ।
विनियोजन विधेयकमा नेपाल सरकारको सोह्रौँ योजना योजना र कर्णाली प्रदेश सरकारको पहिलो पञ्चवर्षीय योजनाको कार्यान्वयनमा जोड दिइएको छ ।
संवाददाता । शनिबार, जेठ १२, २०८१ मा प्रकाशित