सुर्खेत । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याएको छ ।
सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । बजेटमा आगामी बर्षमा सुर्खेत विमानस्थलको स्तरीकरण गर्ने नीति लिएको अर्थमन्त्री पुनले बजेट व्यक्तव्यमा बताएका छन् ।
संवाददाता । मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित