Karnali Media
२०८३ असार २ , मंगलबार

दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टरको भूकम्पको धक्का



देलेख । दैलेख केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।

मंगलबार बिहान १० बजेर ३४ मिनेटमा दैलेखकाे नेपा आसपास केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।


प्रकाशित मिति : २०८१ जेठ २२ गते मंगलबार