Karnali Media
२०८३ साउन ६ , बुधबार

सन्दीप लामिछानेले विश्वकप खेल्ने



काठमाडौँ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् ।

नेपाल क्रिकेट संघले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो ।


प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार