Karnali Media
२०८३ असार १६ , मंगलबार

सन्दीप लामिछानेले पुरा गरे टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट



काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १५।३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।


प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार