Karnali Media
२०८३ जेठ २८ , बिहीबार

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, मुकुल ढकाललाई हटाउने तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बैठक बिहान ८ बजेबाट सुरु भएको हो ।

बैठकमा निलम्बित महासचिव मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीलगायत ५ एजेन्डामा छलफल हुनेछ ।


समसामयिक पार्टी गतिविधि
राष्ट्रिय भेलाको तयारी
अनुशासनात्मक कारबाही
स्थानीय छाया सरकार कार्यविधि
विविध
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार, अनुशासन आयोगले ढकाललाई कारबाही गर्न आवश्यक प्रमाण पार्टीमा बुझाइसकेको छ।

प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार