Karnali Media
२०८३ असार २ , मंगलबार

दाङ र जुम्लाका सिडिओ फेरिए



काठमाडौँ । दाङ र जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृह मन्त्रालयले बुधबार दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा कृष्ण प्रसाद लम्साललाई पठाएको छ ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार दाङका सिडिओ रामबन्धु सुवेदीलाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै जुम्लाका सिडिओ जय कुमार घिमिरेलाई भैरहवा विमान स्थलमा सरुवा गरिएको छ ।


प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार