Karnali Media
२०८३ साउन १८ , सोमबार

हाम्रो लडाई कुनै दल संगको होईन भ्रष्टचार, वेथिति र कुसाशनको बिरूद्ध हो : ज्ञानेन्द्र शाही



राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा को आयोजनामा सम्पन्न भएको बृहत आमसभा लाई सम्बोधन गर्दै राप्रपा का प्रबक्ता ज्ञानेन्द्र शाहि ले देशको बर्तमान अवस्था सबै तिरबाट बर्बाद भईसकेको बताएका छन, देशलाई को भ्रष्टतन्त्रले बर्षौ पछाडि धकेलेको छ भन्दै उनले भने देशको राष्ट्रियता धरापमा पर्नु, जनताले महङ्गीमा डुब्नुको मुख्यकारण रहेको हुनाले हाम्रो लडाई कुनै व्यक्ति र पार्टी संगको होईन सिङ्गो भ्रष्टचार, वेथिति र कुसाशनका बिरूद्ध मा रहेको बताएका छन


आज स्याङ्जाको चापाकोट राप्रपा को बृहत आमसभामा पार्टिका केन्दिय सदस्य हिक्मत जङ्ग कार्की, प्रदेश अध्यक्ष पन्चराम गुरूङ, लगाएतका शिर्ष नेताहरू ले सभालाई सम्बोधन गरेका थिए

प्रकाशित मिति : २०७८ चैत २४ गते बिहीबार