काठमाडाैँ । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
संवाददाता । आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित