Karnali Media
२०८३ असार ६ , शनिबार

प्रहरीका १२ इन्स्पेक्टरको काज सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका १२ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । डीएसपी बढुवा भएपछि रिक्त कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेशकुमार सिंहको काज सरुवा गरिएको छ ।


 

प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार