Karnali Media
२०८३ असार १५ , सोमबार

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनको लागि के-कस्तो तयारी भइरहेको छ ?



वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघको आगामी बैशाख ६ गते हुने निर्वाचनको लागि सदस्यहरुको नामावली निर्वाचन कमिटीलाई हस्तान्तरण गरिएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीका अनुसार निर्वाचनका लागि दुई हजार आठ सय पच्चिस जना सदस्यहरुको नामावली बुधबार निर्वाचन कमिटीलाई हस्तान्तरण गरिएको छ ।


भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति : २०८१ चैत ६ गते बुधबार