Karnali Media
२०८३ भदौ ३० , मंगलबार

राजावादीको प्रदर्शनमा प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार



काठमाडौं । काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।


अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।

प्रकाशित मिति : २०८१ चैत १५ गते शुक्रबार