काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।
सिंहदरबार भित्र उनीहरुले गणतन्त्र विरुद्ध प्लेकार्ड देखाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

संवाददाता । आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित