नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यवाहक सभापति तोकिएको उनले बताए ।
संवाददाता । आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित