काठमाडौं । देशका विभिन्न भागमा सक्रिय मौसमी प्रणालीका कारण आज देशका धेरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र कोशी प्रदेशमा मनसुनी वायुले प्रभाव बढेकाे छ ।
देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संवाददाता । मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित