Karnali Media
२०८३ भदौ २४ , बुधबार

वीरेन्द्रनगरमा तत्कालीन नयाँ शक्ति पार्टीका जिल्ला संयोजक सहित ४० जना कांग्रेसमा प्रबेस

तत्कालीन नयाँ शक्ति पार्टीका जिल्ला संयोजक सहितको टिम नेपाली कांग्रेसमा प्रबेस


सुर्खेत । आज सुर्खेतको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा भएको पार्टी प्रबेस कार्यक्रममा ४० जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेस गरेका छन ।

तत्कालिन नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला संयोजक प्रचण्ड कुमार पोखरेल,२०७४ को निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार रेशम राना प्रदेश सभा उम्मेदवार कर्ण बुढा सिम्ता गाउपालिका अध्यक्ष उम्मेदवार सम्मर सुनार लगायतका अन्य सदस्यहरुले पार्टी प्रबेस गरेका हुन ।


प्रकाशित मिति : २०७९ वैशाख १६ गते शुक्रबार