Karnali Media
२०८३ साउन १२ , मंगलबार

कर्णाली प्रदेश सरकारले गऱ्यो ३ सय ५ कर्मचारीको सरुवा (सूचीसहित)



काठमाडौँ । ३ सय ५ जना कर्मचारीहरूको सरुवा भएको छ । बिहीबार कर्णाली प्रदेश सरकारले पहिलो पटक प्रदेशभित्रका स्थानीय तहमा कार्यरत ३ सय ५ जना कर्मचारीको सरुवा गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै जारी गरेको संशोधित ऐनको अधिकार प्रयोग गर्दै कर्मचारीको सरुवा गरेको हो ।

स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन-२०८१ लाई संशोधन गर्न बनेको ऐन जारी भएसँगै प्रदेश सरकारलाई कर्मचारी सरुवा गर्ने बाटो खुलेको थियो ।


हेर्नुहोस् सूची :

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार