Karnali Media
२०८३ असार २ , मंगलबार

Wi-Fi Nepal को मनसुन अफर: सस्तो मूल्यमा छिटो इन्टरनेट, बोनस महिनासहित जडान सुरु



नेपालभर भरपर्दो र सस्तो इन्टरनेट सेवा प्रदायक Wi-Fi Nepal ले यो मनसुनमा विशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहकले बिना कुनै थप शुल्क, भ्याटसहित छिटो गतिको इन्टरनेट सेवामा बोनस महिनासहितको सुविधा पाउने भएका छन्।

🔸 १०० Mbps Monsoon Offer योजना

  • २४ महिनामा २ महिना बोनस

  • NOKIA 5GHz Router सहित

  • मूल्य: रू. १४,००० (VAT सहित)


🔸 ७० Mbps Super70 योजना

  • २४ महिनामा २ महिना बोनस

  • NOKIA 5GHz Router सहित

  • मूल्य: रू. १२,००० (VAT सहित)

आजै जडान गर्न सम्पर्क गर्नुहोस्ः ९८०१४९२०२५

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार