Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आइतबार आयोगले सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष कृष्ण रोकाया रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।


हेर्नुहोस् पत्रः

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार