Karnali Media
२०८३ असार १४ , आइतबार

रारातालको अनुपम सुन्दरता



नेपालको मुगु जिल्लामा अवस्थित राराताल देशकै सबैभन्दा ठूलो तथा मनमोहक ताल हो। हिउँले ढाकिएका हिमशृंखला, कोणधारी वन र निलो आकाशको प्रतिविम्बले रारालाई स्वर्गजस्तै देखाउँछ। पर्यटकहरूका लागि रारा प्राकृतिक सौन्दर्यको खानी हो, जहाँ पुग्ने जो कोही पनि यसको मोहमा पर्छ।

रारातालको सुन्दरता तस्बिरमा हेर्नुहोस्।


प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार