दैलेख । दैलेखको नौमुले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका रुपेश कुमार थापा विजयी भएका छन् । एमालेलाई निकटम प्रतिद्वन्द्वीलाई १४ मतअन्तरले हराउँदै थापा विजयी भएका हुन् ।
दैलेखको नौमुले गाउपालिका १ को मतगणना सम्पन्न :
काँग्रेस : ४००
एमाले : ३८६
एकीकृत समाजवादी-माओवादी : ३००
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता बनाइरहेको छ । काँग्रेस दोस्रो स्थानमा रहेको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित