सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुखको लागि भएको स्थानिय निर्वाचनको मतगणना भैरहेको छ । अहिले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र खड्काले आफ्नो अग्रता कायम गरेका छन ।
नेपाली कांग्रेसका उम्मेदवारले १३९१ मत प्राप्त गर्दा १२९८ मत प्राप्त गरि एमाले उम्मेदवारले उनलाई पछ्याईरहेका छन । यस्तै राप्रपाका उम्मेदवारले ५३९ मत प्राप्त गरेका छन ।
 

 
 
						
		           	


 
         
         
         
         
         
         
         
         
	  
	  
	  
	 
 
	 



 
संवाददाता । आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित