Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माणका लागि सैद्वान्तिक स्वीकृति दिने निर्णय



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाटमा विमानस्थल निर्माण हुने भएको छ ।

शुक्रबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माणका लागि सैद्वान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


योसँगै भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढ्ने भएको हो ।

प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार