Karnali Media
२०८३ भदौ २४ , बुधबार

सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण गरिने



सुर्खेत । सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण काम अगाडि बढाई आर्थिक बर्ष २०७९/०८० को बजेटमा बजेट बिनियोजन गरिएको छ ।


अर्थमन्त्री जनार्दन शर्माले आज बजेट प्रस्तुत गर्दै सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको काम अगाडि बढाउने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार