सुर्खेत । मध्यपहाडी राजमार्गबाट जुम्ला, छायानाथ रारा, लिमिसम्म नयाँ प्राविधिमा आधारित पर्यटकीय मार्ग निर्माणका लागि निजि क्षेत्रलाई आव्हान गरिने छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
यस्तै हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय राजमार्गमा जोड्ने पनि अर्थमन्त्री शर्माल्व बजेट भाषणमा जानकारी दिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, जेठ १५, २०७९ मा प्रकाशित