Karnali Media
२०८३ असार ३ , बुधबार

हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने



सुर्खेत  । सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो घोषणा गरेका हुन् ।

हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिएक एउटामात्र जिल्ला सदरमुकाम हो ।


प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार