सुर्खेत । अनौपचारिक भ्रमणका लागि सुर्खेत आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको भ्रमण गरेकी छन् । मंगलबार सुर्खेत आएकी राष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको भ्रमण गरेकी हुन् ।
तस्वीरहरु :
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
सुर्खेत । अनौपचारिक भ्रमणका लागि सुर्खेत आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको भ्रमण गरेकी छन् । मंगलबार सुर्खेत आएकी राष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको भ्रमण गरेकी हुन् ।
तस्वीरहरु :
संवाददाता । मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित