Karnali Media
२०८३ भदौ २५ , बिहीबार

७ दिनदेखि वीरेन्द्रनगरबाट १३ बर्षिया बालक सम्पर्कविहिन



सुर्खेत । वीरेन्द्रनगरबाट एक बालक सात दिनदेखि सम्पर्कविहिन भएका छन् । सम्पर्कविहिन बालकको खोजि कार्य गरिदिन परिवारले आग्रह गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, सुर्खेत बस्दै आएका १३ वर्षिया नवीन अधिकारी खैरो हाप पाईन्ट, टाटेपाटे टिसर्ट, हरियो चप्पल, अन्दाजी ३.५ फिटको हुलिया भएका बालक आफ्नै घरबाट सम्पर्क विहिन भएका हुन ।


हराएका बालकलाई कोही कसैले फेला पारेको खण्डमा नजिककाे प्रहरी कार्यालय वा सम्पर्क नम्बरमा खबर गर्नुहोला ९८४८०४९०१६ र ९८४८२९१९९९

प्रकाशित मिति : २०७९ जेठ २५ गते बुधबार