Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णाली प्रदेशको आर्थिक बर्ष २०७९/०८० को बजेट भाषण हुदै



असार १, सुर्खेत । कर्णाली प्रदेशको आर्थिक बर्ष २०७९/०८० को बजेट भाषण भैरहेको छ । अहिले आर्थिक मामिला तथा योजना मन्त्री बिन्द्रमान बिष्टले बजेट प्रस्तुत गर्दैछन ।

हेर्नुहोस लाईभ


 

प्रकाशित मिति : २०७९ असार १ गते बुधबार