Karnali Media
२०८३ असार ८ , सोमबार

विवेकशील साझा पार्टीका कर्णाली संयोजक दाहाल एमाले प्रवेश !



७ साउन, सुर्खेत । विवेकशिल साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल लगायतको कर्णाली प्रदेशका विभिन्न जिल्ला संयोजक लगायत सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमालेका महासचिव शंखर पोखरेलले उनिहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

यस्तै अन्य पर्टी नेकपा (माओवादी), नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत पार्टीबाट पनि एमालेमा प्रवेश गरेका हुन् ।


सुर्खेत सभाहलमा आज भएको नेकपा (एमाले) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमका लागि महासचिव पोखरेल आज सुर्खेत आएका हुन् ।

 

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिबार