Karnali Media
२०८३ भदौ १३ , शनिबार

दैलेख प्रहरीद्धारा लागुऔषध दुरुपयोग तथा कानुनी प्रावधान सम्बन्धी कार्यक्रम



१५ साउन, दैलेख । दैलेख प्रहरीले आज लागुऔषध दुरुपयोग तथा यसका कानुनी प्रावधान सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।


जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा यस कार्यालय मातहत प्रहरी चौकी लालिकाँडाले गुँरास गाँउपालिका वडा–८ स्थित घ्युपोखरीमा स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवीलगायतको उपस्थितिमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुरुपयोग यस वाट हुने असर र यसको कानुनी प्रावधान सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतबार