Karnali Media
२०८३ असार १ , सोमबार

दैलेखबाट बहुविवाह मुद्दामा फरार अभियुक्त ७ बर्षपछी पक्राउ



१५ साउन, दैलेख । दैलेखबाट बहुविवाहको मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । उनलाई प्रहरिको टोलिले करिब ७ बर्षपछी पक्राउ गरेको हो ।

२०७२ पुस २८ गते जिल्ला अदालत दैलेखबाट बहुविवाह मुद्धामा ११ महिना १८ दिन कैद र ५ हजार जरिवाना तोकिएका दैलेख ठाँटिकाँध गाँउपालिका वडा नं.२ का बखत नेपाली बहुविवाह मुद्धाका फरार थिए । उनलाई प्रहरीको टोलिले रितपुर्वक पक्राउ गरी आवश्यक कारवाहीको लागी आज जिल्ला अदालत दैलेखमा पेश गरेको छ ।


प्रकाशित मिति : २०७९ साउन १५ गते आइतबार