Karnali Media
२०८३ साउन २० , बुधबार

दैलेख : बाल यौन दुरुपयोग मुद्दामा फरार अभियुक्त पक्राउ



१६ साउन, दैलेख । दैलेखबाट बाल यौन दुरुपयोग मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला अदालत दैलेखबाट बाल यौन दुरुपयोग मुद्दामा १० दिन कैद र पाँच हजार जरिवाना तोकिएको र फरार रहेकी दैलेख गुराँस गाउँपालिका-८ कि २७ बर्षिया तुल्सी खत्रीलाई आज प्रहरीको टोलिले पक्राउ गरि जिल्ला अदालत दैलेखमा पेश गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमबार