Karnali Media
२०८३ भदौ ९ , मंगलबार

मंसिर ४ गते संघ र प्रदेशको एकै चरणमा निर्वाचन गर्ने निर्णय



१९ साउन, सुर्खेत । मन्त्रिपरिषद् बैठकले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।


सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक चलिरहेको बीचमै पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन मंसिर ४ गते गर्नेगरि गृहमन्त्रालयबाट प्रस्ताव आएको र सोहीअनुसार निर्णय हुने जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार